२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेदरल्यान्ड्सविरुद्ध सन्दीप लामिछानेको एकै ओभरमा दुई विकेट

काठमाडौँ। स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल अहिले नेदरल्यान्ड्सविरुद्ध बलिङ गरिरहेको छ। डच टोलीले तीव्र सुरुवात गरे पनि ७ ओभरभित्र ३ विकेट गुमाएको छ। म्याक्स ओडाउटलाई ललित राजवंशीले १९ रनमा आउट गराएका थिए। सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै मिचेल लेभिट (२० रन) बोल्ड आउट गराए भने कप्तान