३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

काठमाडौँ।  भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाको अध्यक्ष पनि हुनेछन् । नयाँ सभामुखले शाही अनुमोदन पछि आधिकारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ । गत महिनाको आम निर्वाचनपछिको पहिलो संसदीय अधिवेशनमा सोफोनले पिपुल्स पार्टीका उम्मेदवार परित