२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन हुने

काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्नुहुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताउनु भयो । उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवद्र्धन गर्ने