• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
मनोज पाण्डेबाट यौन शोषणमा परेकी युवती अदालतमा हाजिर

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन शोषणमा परेकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन् । काठमाडौं जिल्ला अदालतमा अहिले उनको बयान जारी छ । मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन