© 2023
काठमाडौं । आइसिसी विश्वकप सुपर लिगमा कमजोर प्रदर्शनपछि वेस्टइन्डिज र श्रीलंकाको सोझै विश्वकप खेल्ने सम्भावना कम रहेको छ । विश्वकप विजेतासमेत रहेका यी दुई टोली आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने सम्भावना उच्च बनेको छ । सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गरेका