१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विमानको शौचालयमा सुन फेला, विमानका कर्मचारी पक्राउ

काठमाडौँ । बिहीबार दुबईबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा राखिएको डस्टबिनमा दुई केजीभन्दा बढी सुन फेला परेको छ । प्रहरीले शौचालयको डस्टबिनमा दुई केजी २३२ ग्राम सुन फेला पारेपछि विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो र नुवाकोट घर भएका