© 2023
एजेन्सी । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध छुट्न लागेको हल्ला चलिरहेको छ । यद्यपी, यी दुईले भने यसबारे कुनै आधिकारिक बयान दिएका छैनन् । यसैबिच, गोविन्दाको एउटा पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गोविन्दाले सन् १९९० मा स्टारडस्ट म्यागजिनलाई दिएको