© 2023
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार
चितवन । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी कारोवार सम्बन्धी छुट्टै ऐन कानुन निर्माण गरिनुपर्ने माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ