© 2023
काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । जलहरी राख्दा अनियमिमता भएको समाचार बाहिर आएपछि अख्तियारले त्यसबारे छानबिन थालिरहेको छ । आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा पुगेको हो । अख्तियारको