५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान: आवागमन सुचारु-फोटो फिचर

काठमाडौं । सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि आवागमन सुचारु भएको छ । असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी