१३ श्रावण २०८३, बुधबार
,
Latest
लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिममा गौरा चहलपहलः मनाइयो ‘नानी गौरा’

बैतडी। सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइएको छ । बर्तालु महिलाहरूले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई आज नजिकका धारा, तलाउमा लगेर धोएका छन् । संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ । साउँ, तिल, अपामार्गलगायत