१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिक्किमका कवि सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को…

काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका कवि सिमियोन सुकिता राईले जितेका छन् । शनिबार राती भएको फिनाले एपिसोडमा उनले उपाधिसहित नगद १० लाख पुरस्कार जितेका हुन्। यससँगै सिमियोनले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त