२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न पुरानै समिति

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमाहरुमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न पुरानै समितिलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले