१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

– दीपक बोहरा/रासस तुलसीपुर : दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उहाँलाई निकै समस्या हुने गरेको छ । “एक त सिकलसेलको उपचार