२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज…

एजेन्सी । रोहित शेट्टीको बहुप्रतिक्षित फिल्म 'सिंघम अगेन' दीपावलीको अवसरमा रिलिज हुँदैछ । आज अक्टोबर ७ मारिलिज हुने यस फिल्मको ट्रेलर ४ मिनेट ४५ सेकेण्ड राखिएको छ । यस्तो अवस्थामा यो हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा लामो ट्रेलर हुनेछ । पिंकभिल्लाको हालैको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सिंघम अगेनको ट्रेलर हिन्दी फिल्मको