७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

क्यानडाका प्रधानमन्त्री साइकल चढेर काममा जान्छन्। भूतपूर्व राष्ट्रपति बाराक ओबामा डिपार्टमेन्ट स्टोरमा काम गर्दै गरेको देखिन्छ ।स्वीडेनकी प्रधानमन्त्रीलाई डान्सवारमा पब्लिकले विरोध गर्दैनन् तर ठूलो समाचार बन्छ। उनी यसको प्रतिरक्षा गर्छिन। भन्छिन् यो ब्याक्तिगत स्वतन्त्रता हो। भारतका प्रधानमन्त्री मोदी लाइनमा बसेको फोटो देखिन्छ। हाम्रोमा मन्त्रीले गार्डलाइ कारबाही गरेको समाचार भाइरल बन्छ।