२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन वर्षपछि हुन लागेको सार्क क्षयरोग केन्द्र सञ्चालक समितिको बैठक…

काठमाण्डौ । हरेक वर्ष अनिवार्य बस्नुपर्ने सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्र सञ्चालक समिति (गर्भनिङ्ग वोर्ड) को वार्षिक वैठकको मिति अझै सम्म तय हुन सकेको छैन । केन्द्र सञ्चालक समितिका सदस्यहरुको प्रत्यक्ष सभागितामा ३१ औं अर्थात यो वर्षको बैठक यसै महिना (अक्टोबर) मा हुनुपर्थ्यो । अक्टोबरमा नभए नोभेम्बरमा हुने मिति