© 2023
ललितपुर । सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्नेहरु उपभोक्ता समितिलाई सरकारले सम्मान तथा पुरस्कृत गरेको छ । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा वन तथा भूसंरक्षण विभागले गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले विभिन्न उपभोक्ता समितिलाई सम्मान तथा पुरस्कृत गर्नुभएको हो । गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत
ढोरपाटन (बागलुङ) : गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ