१७ श्रावण २०८३, आईतवार
,
Latest
एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
२०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था !

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरेका छन् । दुवैले डिसेम्बर ४ मा हैदराबादको अन्नपूर्ण स्टुडियोमा विवाह गरेका थिए । यसैबीच सामन्थाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्ट सेयर गरेकी छिन् । अभिनेत्रीको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।