२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोसँग विवाह बन्धनमा बाँधिइन् सामन्था ?

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभुले सोमबार ‘द फ्यामिली म्यान’का प्रोड्युसर–डाइरेक्टर राज निदिमोरूसँग विवाह गरेकी छिन्। उनीहरूको विवाह कोयम्बटूरस्थित ईशा योग सेन्टरको लिङ्ग भैरवी मन्दिरमा प्राचीन योगिक परम्पराअनुसार सम्पन्न भयो। सामन्थाले विवाहका तस्वीरहरू सार्वजनिक गर्दै आधिकारिक घोषणा गरेकी छिन्। उनले तस्वीरसँग लेखेकी छन्– “०१.१२.२०२५” प्राचीन योगिक परम्पराअनुसार सामन्था–राजको विवाह

नागार्जुनले मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिए

एजेन्सी । साउथ अभिनेता नागार्जुनका छोरा नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेदको मुद्दा चर्चामा छ । यस्तो अवस्थामा नागार्जुनले

किन अभिनयबाट ब्रेक लिँदैछिन् सामन्था ?

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभु अभिनयबाट ब्रेकमा छिन् । उनले अभिनयबाट ब्रेक लिएको लामो समय भइसकेको छ ।