© 2023
काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपका लािग सोमवार २३ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका युवा मिडफिल्डर आयुष घलानसहित ए डिभिजन लिग खेलाडीलाई समेट्दै २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य