© 2023
काठमाडौं । नेपाली साहित्यका मूर्धन्य साहित्यकार, नेपाल सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली राजनीतिका सर्वाधिक चर्चित राजनीतिज्ञ वी.पी. कोइरालाको देहावसानको करिब त्रिचालिस वर्ष व्यतीत भइसकेपछि उनको जीवनकथामा आधारित प्रथम ऐतिहासिक उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको छ । स्रष्टा सुभाष घिमिरेद्वारा लिखित ३१५ पृष्ठको उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको हो। घिमिरेद्वारा अमेरिका अनुभूति