© 2023
काठमाडौं ।रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आफूसँग सम्बन्धित एक पुरानो भिडियो व्यापक रूपमा साझा भइरहेको विषयमा स्पष्टीकरण दिएकी छन्। भट्टराईले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिमा आउनुअघि निजी रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो भएको बताएकी छन्। भिडियोमा आफू सवारी

फेसबुकमा भाइरल बनेको उक्त भिडियोमा भट्टराई कारको अगाडिको सिटमा बसेको अवस्थामा शरीरको केही भाग झ्यालबाहिर निकालिएको देखिन्छ। यसरी लापरबाहीपूर्वक यात्रा