© 2023
काठमाडाैँ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुंगा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले जनप्रतिनिधिहरुको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाउनु भयो । सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरुको माग समेत