© 2023
काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहान महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । बिहान ९ बजे