© 2023
काठमाडौँ। सरोकारवालाले नेपालमा सर्पदंश रोकथाम अभियानमा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्ने धारणा राखेका छन् । अहिले पनि गाउँघरमा सर्पले डस्ने बित्तिकै धेरैजसो बिरामी धामी झाँक्री कहाँ जाने गरेकाले यसबारेमा सचेतना फैलाउन धामी झाँक्रीलाई परिचालन गर्नुपर्ने भनाइ उनीहरुको छ । नेपाल चिकित्सक सङ्घले रोटरी नेपाल सर्पदंश रोकथाम अभियानसँगको सहकार्यमा आज यहाँ आयोजना