१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जाजरकोट भूकम्प: नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

काठमाडौंं । गएराती ११ बजेर ४९ मिनेटमा जाजरकोट आसपासलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

जाजरकोट भुकम्प: करिब ४८ को मृत्यु,नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको…

भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । जाजरकोटमा २० र रुकुममा २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी