२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा…

तम्घास, (गुल्मी) । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिएका छन् । गुल्मीका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुँदै आएको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरू दसैँ मान्न घर आएका हुन्छन् । जसले गर्दा पनि गुल्मीका शक्तिपीठमा भीड बढेको थियो । धुर्कोट