© 2023
काठमाण्डौ। सरस्वती युवा क्लव कोटेश्वरको पहलमा कोटेश्वर चोकमा निर्माण तथा संरक्षण गरिँदै आएको सरस्वती वाटिकामा शनिबार वृक्षारोपण गरिएको छ । वाटिकामा भएका पुराना धुपी र अरु केही बोटहरुलाई प्रतिष्थापन गरि सो ठाउँमा नयाँ दुबोका चक्लासहितको बँगैचा बनाएर विभिन्न प्रजातिका २०० वटा फलफूल र फूलका विरुवा रोपिएको हो । डिभिजन वन