२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनोहरामा स्कुल भत्काइयो, शिक्षक खोज्दै आइपुगे विद्यार्थी र अभिभावक

काठमाडाैँ । मनोहरा सुकुम्बासी बस्तीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयको भवन भत्काइएपछि त्यहाँ अध्ययनरत २७५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विद्यालय भवन भत्काइएपछि हाल विद्यालयका फर्निचर तथा शैक्षिक सामग्रीहरू शिक्षक र प्रहरीको सहयोगमा लोकन्थलीस्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयसँगै रहेको सामुदायिक भवनमा सारिएको छ ।