© 2023
काठमाडौं । सिजन मिडियाले आयोजना गरेको सातौँ संस्करणको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले