१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रृंखला र सम्भवले मंसिर २८ मा विवाह गर्दै

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कस्ने भएकी छन् । श्रृंखला र सम्भवले यही मंसिर २८ गते विवाह गर्न लागेका हुन् । श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन्