• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
काठमाडौंको पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरुसँग पर्यटनमन्त्री श्रेष्ठको छलफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको हो । पर्यटन विकासका लागि तीनै तहका