२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार चार सय सात मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १३ लाख २७ हजार छ सय १३, राष्ट्रिय स्वतन्त्र पार्टीले छ लाख ४१ हजार

थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु प्रक्रियाबाटै बाहिरिने

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ । अहिले

समानुपातिक मतगणना जारीः कांग्रेस र एमालेले ल्याए आठ लाख बढी…

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको

प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिक सिट पाउन राजनीतिक दलले ३ प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्छ । यस पटकको थ्रेसहोल्ड २ लाख ९१ हजार ४१५ मत

एमालेको समानुपातिक सूची सार्वजनिक, को को परे ? (नामावली सहित)

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । यो सूचीको पहिलो नम्बरमा मेनकाकुमारी पोखरेलको नाम रहेको

त्रुटी सच्याएर समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकियो(भिडियोसहित)

काठमाडौं । त्रुटी सच्याएर समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आजबाट सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश

दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाए

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन् ।

एमालेले तय गर्‍यो समानुपातिकतर्फका उम्मेदवारहरु

नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फका उम्मेदवारहरु तय गरेको छ ।

समानुपातितर्फ ७६ दलको निवेदन

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन