© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता भएको छ । रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा भएको भेटवार्तामा पछिल्लो विपद्को अवस्था, उद्धार तथा राहत व्यवस्थापन र तीन तहका सरकारबीचको समन्वयबारे छलफल भएको हो । भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच आवश्यक समन्वय हुन

बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारबाहीबारे धारणा राख्दै लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि समस्या

शुक्रबार पार्टीको संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् ।