४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चौधरीको शव नेपालगञ्ज लगिने

काठमाडौं । भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । त्सअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिनेछ । अहिले सन्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ

१३ औं सागकी स्वर्णपदक विजेता सन्जुले गरिन् आत्महत्या

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल भारोत्तोलन खेलाडी सन्जु चौधरीले आत्महत्या गरेकी छिन् ।