• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
हैदरवादद्वारा केन विलियम्सन रिलिज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदरावादले टिमका कप्तान समेत रहेका केन विलियम्सनलाई रिलिज गरेको छ । गत सिजन टिमका सर्वाधिक महँगा खेलाडी रहेका विलियम्सनलाई हैदरावादले रिलिज गरेको हो । हैदरावादमा ८ सिजन बिताएका विलियम्सन रिलिज भएका हुन् । न्युजिल्याण्डका कप्तान समेत रहेका उनले हैदरावादका लागि ७६ खेल