२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल गायक सचिन परियारको निधन

काठमाडौँ । एक समय सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियारको निधन भएको छ । स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको उनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन् । एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो