© 2023
किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी हुनुभएको छ । मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गर्नुभएको थियो । यहाँको उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी हुनुभयो । उपाध्यक्ष कुलुङले दुई