१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको उदासीनता र माओवादीको दोहोरो चरित्रले संसद् बन्यो बन्धक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अबरुद्ध गरिरहेका छन् । बजेटमाथिको छलफलदेखि विधेयकको काम ठप्प भएको छ । राजनीतिक दलहरु आ–आफ्ना अडानबाट टसको मस भएका छैनन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको