© 2023
काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैसँग आग्रह गरेका छन्। संयुक्त अपिलमा विश्व हिन्दू महासंघ, नेपालका महासचिव रामचन्द्र तिवारी,