• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
बिहीबार थप २५ जनामा कोरोना पुष्टि, ८९ संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५१ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य