२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संक्रमणकालीन न्याय आयोग गठन प्रक्रियाको बिरोध वारे द्वन्दपिडितको सरकार/राजनैतिक दलका…

काठमाडौँ। संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रियामा गम्भीर असन्तुष्टि जनाउँदै आएका द्वन्द्वपीडित प्रतिनिधिहरूले प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, गृहमन्त्री रमेश लेखक र माओवादी नेता खिमलाल देवकोटासँग आज सिंहदरबारमा दुई घण्टा लामो छलफल गरेका छन्। बैठकमा पीडित प्रतिनिधिका तर्फबाट देबी खड्का, गीता रसाइली, राम भण्डारी, सुरेन्द्र खत्री, गोपाल शाह, सुशिला चौधरी