२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संकटमा श्रीलंका : राष्ट्रपति भागे, प्रधानमन्त्रीले पद त्यागे

कोलम्बो । दक्षिण एसियाको एक सुन्दर देश श्रीलंका अहिले ठूलो राजनीतिक संकटमा फसेको छ । आर्थिक संकट र राजनीतिक अस्थिरतामा फसेको श्रीलंकामा हिजो देखिएको अकस्मातको विद्रोहले देशलाई अन्ततः अकल्पनीय समस्यामा पारिदिएको छ । अवस्था यस्तो देखियो कि शनिबार यहाँका नागरिकले मुलुकको कार्यकारी प्रमुखलाई नै उसको कार्यालय कब्जा गरेर भगाउने अवस्थामा