१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राससका अध्यक्ष बर्खास्त

काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई बर्खास्त गरेको छ । यही चैत ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष श्यामललाई बर्खास्त गरेको हो । उनको अवधि पूरा हुन दुई महिना २० दिन बाँकी थियो । बर्खास्त गर्नुअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो