© 2023
दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिएका छन्। असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। दाङको कम्युनिस्ट आन्दोलनका धरोहरका