© 2023
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेतृ सुवेदीले पार्टीले तय गरेको समाजवादी क्रान्तिको कार्यदिशा