© 2023
काठमाडौं। नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी पङ्क्तिले जिम्मेवारी दिए राष्ट्रपतिमा जित्ने गरि लड्न आफू तयार भएको बताएका छन्। शुक्रबार बिहान सोल्टीमोड स्थित आफ्नै निवासमा काँग्रेस नेताहरुसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्। छलफलमा सहभागी नेताहरुले राष्ट्रपतिमा स्वच्छ छवि भएको