• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूले पाएको जिम्मेवारीलाई इमान्दारी र निष्ठाका साथ पूरा गर्ने संकल्प व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा आज स्टाटस लेख्दै मन्त्री भट्टराईले कास्की क्षेत्र नं. २ का जनताप्रति विशेष आभार व्यक्त गर्नुभएको छ । मन्त्री भट्टराईले आफूलाई विभिन्न माध्यमबाट बधाइ दिनेहरुप्रति हार्दिक