© 2023
काठमाडौं । शिक्षकहरुको आन्दोलनको क्रममा भएको झडपमा परी पत्रकार सविना कार्की घाइते भएकी छन् । प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्की रिपोर्टिङका क्रममा बिजुलीबजार पुगेकी थिइन् । सोहिक्रममा शिक्षक र प्रहरीबिच झडप हुँदा प्रहरीले हानेको पानीको फोहराले लागर उनी घाईते भएकी हुन् । पानीको फोहोराले आँखामा लागेर घाईते भएकी कार्कीलाई प्रहरीले